न्युजिल्याण्ड विश्वस्तरको शिक्षा, सुरक्षित वातावरण र पढाइपछि काम गर्ने स्पष्ट व्यवस्था भएकाले अहिले नेपाली विद्यार्थीहरूका लागि आकर्षक अध्ययन गन्तव्य बनेको छ। भिसा प्रक्रिया विद्यार्थीमैत्री हुनु, पढाइसँगै काम गर्न पाउनु र पढाइपछि काम गर्ने मौका उपलब्ध हुनु यसको मुख्य कारण हुन्।
यदि तपाईं २०२६ इन्टेकका लागि विदेश अध्ययनको योजना बनाउँदै हुनुहुन्छ भने, यो A–Z गाइडले सुरुदेखि खर्च, loan, भिसा प्रक्रिया र तयारीसम्म सबै कुरा स्पष्ट रूपमा बुझ्न मद्दत गर्छ।

यो Article guide कसका लागि हो?
-
+2, Diploma, Bachelor वा Master गर्न चाहने विद्यार्थी
-
पढाइमा gap भए पनि कारण देखाउन सक्ने विद्यार्थी
-
पढ्दै पार्ट–टाइम काम गर्न चाहने विद्यार्थी
-
छोराछोरी सुरक्षित देशमा पढाउन चाहने अभिभावक
अहिले किन न्युजिल्याण्ड रोज्ने?
न्युजिल्याण्डको पढाइ किताबमै सीमित हुँदैन। यहाँ practical सिकाइ र काममा लाग्ने सीपमा ध्यान दिइन्छ।
नेपाली विद्यार्थीहरूले न्युजिल्याण्ड रोज्नुका मुख्य कारणहरू:
-
Study gap स्वीकार हुन्छ (कारण देखाउनुपर्छ)
-
२०२६ का लागि धेरै intake उपलब्ध छन्
-
पढाइको समयमा हप्तामा २५ घण्टा काम गर्न पाइन्छ
-
Bachelor र Master पछि ३ वर्षसम्म काम गर्ने भिसा पाइन्छ
-
देश सुरक्षित र विद्यार्थीमैत्री छ
-
पढाइपछि काम गर्ने बाटो स्पष्ट छ
न्युजिल्याण्डका University र Institute किन राम्रो?
यहाँका university र institute हरूले पढाइसँगै practical काम गराउँछन्। धेरै कोर्समा internship, project र real-world assignment समावेश हुन्छ।
धेरै विद्यार्थीले apply गर्ने सामान्य course हरू:
-
Business र Management
-
Engineering र IT
-
Health Science
-
Design
-
Media र Communication
-
Hospitality
यी कोर्सहरू पढेपछि काम खोज्न सजिलो हुने गरी बनाइएका हुन्छन्।
पढाइको समयमा र पढाइपछि काम गर्ने सुविधा
-
पढाइको समयमा हप्तामा २५ घण्टा काम
-
Semester break मा full-time काम
-
पढाइ सकेपछि qualification अनुसार ३ वर्षसम्म Post-Study Work Visa
यसले विद्यार्थीलाई खर्च चलाउन र कामको अनुभव लिन सहयोग गर्छ।
न्युजिल्याण्डमा पढ्न कति खर्च लाग्छ? (अन्दाज)
Tuition Fee
-
Diploma: NZD 16,000–22,000 / वर्ष
-
Bachelor: NZD 22,000–32,000 / वर्ष
-
Master: NZD 24,000–38,000 / वर्ष
Living Cost
-
करिब NZD 20,000 / वर्ष
-
करिब NPR 16–17 लाख (अन्दाज)
Note: खर्च course, institute र शहर अनुसार फरक पर्न सक्छ।
Faith मार्फत कहाँ apply / भर्ना गर्न सकिन्छ?
Faith International Education Services मार्फत तलका न्युजिल्याण्डका संस्थाहरूमा apply गर्न सकिन्छ:
University of Auckland, Auckland University of Technology (AUT), Massey University, Victoria University of Wellington, University of Waikato, Lincoln University, Auckland Institute of Studies, Unitec Institute of Technology, Toi-Ohomai Institute of Technology, Pacific International Hotel Management School, IPU New Zealand, ICL Graduate Business School, ATMC New Zealand, International College of Auckland, Whitecliffe College, New Zealand Skills and Technology, Future Skills।
हरेक institute को requirement र fee फरक हुने भएकाले सही course छान्न counselling आवश्यक हुन्छ।
२०२६ का Intake
-
February 2026
-
July 2026
-
October 2026
-
November 2026
धेरै विद्यार्थीले apply गर्ने course हरूका लागि चाँडै आवेदन दिनु राम्रो हुन्छ।
Academic Requirement (सामान्य जानकारी)
-
Diploma: GPA 2.6 माथि
-
Bachelor: GPA 2.8 माथि
-
PG Diploma: GPA 2.6 माथि
-
Master: GPA 2.5 वा 55–60% माथि
Exact requirement institute अनुसार फरक हुन सक्छ।
English Language Requirement
Diploma
-
IELTS: Overall 5.5 (5.0 भन्दा कम नहुने)
-
PTE: Overall 42 (36 भन्दा कम नहुने)
Bachelor
-
IELTS: Overall 6.0 (5.5 भन्दा कम नहुने)
-
PTE: Overall 50 (42 भन्दा कम नहुने)
Master
-
IELTS: Overall 6.5 (6.0 भन्दा कम नहुने)
-
PTE: Overall 58 (50 भन्दा कम नहुने)
Sponsorship र Income (नेपाल सन्दर्भ)
Sponsor हुन सक्ने व्यक्ति
-
Father / Mother
-
Brother / Sister
-
Grandparents
-
Husband / Wife
-
Father-in-law / Mother-in-law
Income देखाउन मिल्ने स्रोत
-
Salary income
-
Business income
-
House rent
-
Land lease
-
Foreign income
🎓 Cost Example (Diploma, Bachelor, Master)
Diploma Level (Normal Range)
-
Tuition: NZD 18,000
-
Living: NZD 20,000
-
Total: NZD 38,000 ≈ NPR 30–32 लाख
Bachelor Level (Normal Range)
-
Tuition: NZD 28,000
-
Living: NZD 20,000
-
Total: NZD 48,000 ≈ NPR 38–40 लाख
Master Level (Normal Range)
-
Tuition: NZD 32,000
-
Living: NZD 20,000
-
Total: NZD 52,000 ≈ NPR 42–44 लाख
Visa का लागि मुख्य रूपमा पहिलो वर्षको खर्च देखाइन्छ।
Education Loan Example (नेपालबाट)
Education loan प्रायः NABIL Bank, SBI Bank र Standard Chartered Bank बाट लिइन्छ।
🔹 Bachelor Student — Loan Example
-
First year total cost: NZD 48,000
-
Approx loan amount: NPR 30–35 लाख
-
Remaining amount: sponsor income + bank balance
🔹 Master Student — Loan Example
-
First year total cost: NZD 52,000
-
Loan amount: NPR 35–40 लाख
-
Sponsor income: family expense manage गर्न देखाइन्छ
Loan मा समेटिनुपर्ने कुरा
-
Tuition fee (सबै वर्षको)
-
Living cost
-
Miscellaneous expense
Loan Documents
-
Loan sanction letter
-
Property valuation
-
Mortgage deed
-
Loan account details
Loan AIP आएपछि disburse गरिन्छ र tuition fee loan account बाट university मा तिर्नु राम्रो मानिन्छ।
Income कमजोर भए कसरी manage गर्ने?
-
Multiple income source combine गर्ने
-
Education loan add गर्ने
-
Co-sponsor use गर्ने
-
Income continuity स्पष्ट देखाउने
-
सबै खर्च loan मै भरिएको नदेखाउने
Financial र Document Requirement
-
कम्तीमा ६ महिनाको bank statement
-
१ वर्षको tax clearance (Ward र PAN)
-
Business income कागजात
-
Study gap भए स्पष्ट explanation
-
Bachelor र Master मा ३ वर्ष PSW सुविधा

नेपालबाट न्युजिल्याण्ड जाने प्रक्रिया (Step-by-step)
-
Profile check
-
Course र institute छनोट
-
Apply गरी offer letter लिनु
-
Tuition payment र AIP
-
Loan (आवश्यक भए)
-
Student visa apply
-
Medical र biometrics
-
Pre-departure briefing
अभिभावकले धेरै सोध्ने प्रश्न
न्युजिल्याण्ड सुरक्षित छ?
हो, विद्यार्थीका लागि सुरक्षित देश हो।
काम गरेर खर्च चल्छ?
Part-time कामले दैनिक खर्चमा सहयोग गर्छ।
PR पक्का हुन्छ?
PR ko Guarantee हुँदैन, तर कामको अनुभवले Chance बढाउँछ।
Finally:
न्युजिल्याण्ड २०२६ मा पढ्न चाहने नेपाली विद्यार्थीका लागि सुरक्षित, practical र भविष्य सोचेर रोज्न मिल्ने देश हो। सही course छनोट, सही income structure र सही document तयारीले भिसा प्रक्रिया धेरै सजिलो बनाउँछ।
Counselling र Application Support
FAITH INT’L EDUCATION SERVICES PVT. LTD.
📍 Putalisadak, Kathmandu (Branch: Kalanki)
📞 +977-01-4538738
📱 +977-9843176714
📧 info@faith.edu.np
🌐 www.faith.edu.np








