आजको समयमा बेलायत पढ्न जाने निर्णय केवल डिग्रीका लागि मात्र होइन, भविष्यको करियर, अन्तर्राष्ट्रिय अनुभव र सुरक्षित जीवन योजनासँग जोडिएको विषय हो। UK का भिसा नियमहरू बेला–बेला परिवर्तन भइरहने भएकाले पुरानो जानकारीका आधारमा निर्णय गर्नु जोखिमपूर्ण हुन सक्छ।
यो गाइड नेपाली विद्यार्थी र अभिभावक दुवैलाई सजिलै बुझिने भाषामा, 2025–2026 intake का लागि UKVI official rules अनुसार तयार गरिएको छ।
1. UK Student Visa भनेको के हो?
A UK Student Visa (previously known as the Tier 4 visa) is an immigration permission that allows international students aged 16 and above to study degree-level or long-term courses in the United Kingdom. To apply, students must receive an offer from a UKVI-licensed institution, obtain a Confirmation of Acceptance for Studies (CAS), show proof of sufficient funds, and pay the visa application fee and Immigration Health Surcharge (IHS).
यो भिसाले विद्यार्थीलाई आफ्नो कोर्सको सम्पूर्ण अवधिभरि र UK immigration rules अनुसार कोर्स अघि र पछि केही थप समयसम्म बेलायतमा बस्न अनुमति दिन्छ, ताकि अध्ययन र आवश्यक तयारी सहज रूपमा गर्न सकियोस्।
⚠️ ६ महिनाभन्दा कमको short-term वा language course मा सामान्यतया part time काम गर्ने अधिकार हुँदैन।

2. UK मा पढ्नका लागि Academic, GPA, Gap र English Requirement
UK मा पढ्न जान GPA, study gap र English requirement university र course अनुसार फरक–फरक हुन्छ।
2.1 GPA Requirement (सामान्य Guideline)
🎓 +2 सकेका विद्यार्थी (Bachelor Level):
-
Minimum GPA: 45%–55%
(budget/private universities) -
Better universities: 60% वा सोभन्दा माथि
🎓 Bachelor सकेका विद्यार्थी (Master Level):
-
Minimum GPA: 50%–55%
-
Strong universities: 60%+
👉 GPA कम भए पनि:
-
subject progression मिलेको छ भने
-
SOP बलियो छ भने
admission सम्भव हुन्छ।
2.2 Study Gap (Gap कति सम्म स्वीकार्य हुन्छ?)
UK universities study gap मा अन्य देशभन्दा धेरै flexible छन्, तर gap justify हुनैपर्छ।
सामान्य guideline:
-
1–2 वर्ष gap: कुनै समस्या हुँदैन
-
3–5 वर्ष gap: Experience certificate needed
-
job
-
training
-
business
-
IELTS/skill preparation
जस्ता proof चाहिन्छ
-
-
5 वर्षभन्दा बढी gap:
-
strong explanation + documents अनिवार्य
-
👉 Gap problem होइन, explanation नहुनु problem हो।
2.3 English Requirement (IELTS / PTE)
सामान्यतया:
-
Bachelor: IELTS 6.0 (each band 5.5 भन्दा कम नहुने)
-
Master: IELTS 6.5 (each band 6.0 भन्दा कम नहुने)
PTE score पनि धेरै UK universities ले स्वीकार गर्छन्।
2.4 IELTS / PTE बिना UK Apply गर्न मिल्छ?
✔️ हो, केही condition मा मिल्छ।
यदि विद्यार्थीको:
-
+2 English subject मा B वा B+ (वा सोभन्दा माथि) छ भने
धेरै universities ले: -
IELTS waiver दिन सक्छन्
-
Medium of Instruction (MOI) letter स्वीकार गर्न सक्छन्
-
internal interview वा assessment लिन सक्छन्
⚠️ महत्वपूर्ण कुरा:
IELTS waiver भनेको Visa waiver होइन।
UKVI ले आवश्यक परे English proof माग्न सक्छ।
2.5 IELTS / PTE बिना स्वीकार गर्ने केही UK Universities (few Examples)
(policy intake अनुसार परिवर्तन हुन सक्छ)
-
University of Greenwich
-
University of West London
-
University of Bolton
-
University of East London
-
University of Bedfordshire
-
University of Roehampton
-
University of Wolverhampton
👉 अन्तिम Acceptance निर्णय:
-
student profile
-
interview performance
-
course relevance
मा निर्भर गर्छ।
3. UK मा कम Tuition भएका Universities (Budget Insight)
Bachelor level का लागि सामान्य tuition range:
-
£9,000 – £10,000:
-
प्रायः London बाहिर
-
केही London-based institutions
-
-
£10,000 – £11,000:
-
mid-range universities
-
Nepali students का लागि राम्रो acceptance rate
-
👉 यस गाइडमा financial example का लागि £11,000 (Bachelor level) लिइएको हो।
तर profile अनुसार £9,000-10,000 बाट पनि UK study सम्भव छ।
4. को–को विद्यार्थीलाई UK Student Visa चाहिन्छ?
नेपाली passport भएका 10+2 passed with decent grades or bachelors/ masters विद्यार्थीहरूलाई बेलायत पढ्न जानुअघि Student Visa लिनैपर्छ।
5. कहिलेदेखि UK Student Visa Apply गर्न पाइन्छ?
-
course सुरु हुनु भन्दा ६ महिना अघि देखि apply गर्न सकिन्छ
-
University बाट CAS (Confirmation of Acceptance for Studies) प्राप्त भएपछि मात्र apply गर्न पाइन्छ
CAS पाउनका लागि सामान्यतया:
-
offer acceptance
-
deposit payment (यदि लागू भए)
-
credibility interview (केही case मा)
👉 CAS number बिना visa apply गर्न मिल्दैन।
6. नेपालबाट UK Student Visa कसरी Apply गर्ने?
(Step-by-Step for Parents)
-
University बाट CAS प्राप्त गर्ने
-
Online visa form भर्ने
-
Visa fee र IHS तिर्ने
-
Kathmandu स्थित VFS मा biometrics दिने
-
आवश्यक भए interview दिने

7. आवश्यक कागजातहरू (2025–2026)
-
Valid passport
-
CAS letter
-
Academic certificates र transcripts
-
IELTS / PTE / waiver proof (यदि लागू भए)
-
Financial documents (tuition + living cost)
-
TB test certificate (Nepal का लागि अनिवार्य)
-
Visa fee र IHS payment proof
8. आर्थिक आवश्यकता (UKVI Official – 2025–2026)
Living Cost (Maintenance Funds)
-
London भित्र:
£1,483 प्रति महिना × 9 महिना = £13,347 -
London बाहिर:
£1,136 प्रति महिना × 9 महिना = £10,224
💡 रकम कम्तीमा 28 दिन लगातार bank मा बसेको हुनुपर्छ।
9. Financial Breakdown (Bachelor Level Example)
(Assumed Tuition Fee = £11,000)
9.1 Bank Evidence (London Example)
-
Tuition (1 year): £11,000
-
Living cost (9 months): £13,347
👉 Total bank balance required:
£24,347
9.2 Visa Fee र IHS (Correct Calculation)
-
UK Student Visa fee: £524
-
Immigration Health Surcharge (IHS):
£776 × 3 years (Bachelor) = £2,328
⚠️ IHS course length अनुसार पूरै visa duration का लागि तिर्नुपर्छ।
10. UK जानुअघि विद्यार्थीले खर्च गर्नुपर्ने cost (London)
-
Tuition fee: £11000
-
Visa fee: £524
-
IHS (3 years): £2,328
-
Flight (estimate): £900
-
Pocket money: £1800 (2500 USD)
👉 Total Estimated Cost:
£16500(लगभग)
11. Estimated Cost in NPR
(Estimated rate: £1 ≈ NPR 190) on today’s date (12/15/2025)
👉 Parents का लागि सरल निष्कर्ष:
London मा Bachelor पढ्न पठाउन करिब 30 लाख रुपैयाँ सुरक्षित planning गर्नुपर्छ।
12. UK मा पढ्दा काम गर्न पाइन्छ?
-
Term time मा: हप्तामा 20 घण्टा
-
Official holidays मा: full-time काम
⚠️ केवल recognized UK institution मा पढ्ने विद्यार्थीलाई मात्र।
13. Dependent नियम (Updated)
Dependent लैजान पाइन्छ यदि:
-
तपाईं PhD वा research-based Master’s पढ्दै हुनुहुन्छ भने, वा
-
तपाईं government-sponsored student हुनुहुन्छ भने
❌ Bachelor र taught Master’s students ले dependents लैजान पाउँदैनन्।
14. पढाइपछि के हुन्छ? (Post Study Work)
Graduate Route:
-
Bachelor / Master पछि: 18 months work permit
-
PhD पछि: 3 years
Job offer आवश्यक पर्दैन।
15. UK Student Visa Refusal का मुख्य कारण
-
Course र previous study mismatch
-
Financial explanation कमजोर
-
Interview मा confident उत्तर नआउनु
- Fake Document Case
अभिभावकका लागि अन्तिम सल्लाह
-
Minimum रकम देखाएर apply गर्नु जोखिमपूर्ण हुन्छ
-
Tuition, living, visa, IHS, flight र living expenses सबै plan गर्नुपर्छ
-
Profile अनुसार सही course र university छान्नु नै सफलता हो
-
Faith को भूमिका
Faith International Education Services मा:
- Country, university, career focused counseling
- Financial planning
- Visa risk assessment
- Parent–student joint genuine counseling
(यो सम्पूर्ण आर्थिक विवरण 2025–2026 UK Student Visa नियम अनुसार तयार गरिएको हो। नियम परिवर्तन हुन सक्ने भएकाले आवेदन अघि आधिकारिक स्रोत verify गर्न सल्लाह दिइन्छ।)
सम्पर्क:
FAITH INT’L EDUCATION SERVICES PVT. LTD.
Putalisadak Chowk, Dillibazar way, Kathmandu
☎️ 01-4538738 | 📱 9843176714/ 9841493332
🌐 www.faith.edu.np





